ख्रीष्टमसको ख्रीष्ट पाप उठाई लाने परमेश्वरको थुमा भएर बेथलेहेमको भेडाको डूँड़मा पर्सिनुभयो ! येशू ख्रीष्ट असल गोठालो र थुमा (भेडाको बच्चा) दुवै हुनुहुन्छ ! त्यसैले पनि उहाँ गोठालाहरु र भेडाहरुको माझ यहूदीयाको बेथलेहेममा भविष्यवाणी अनुसार नै जन्मनुभयोः…