Quotes

ख्रीष्टमस सम्बन्धि बाइबलिय भनाईहरु

येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।    तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गु…

बाइबलीय ईश्वरशास्त्रका भनाईहरु

मन्दिरको महापवित्र स्थानमा करारको सन्दूक थियो जसभित्र मोशाको १० आज्ञा, हारुनको कोपिला लागेको लहुरो, र एक ओमेर मन्न थियो, अनि त्यसमाथि दुइवटा सुनको करूबहरु सन्दूकमा छाया पार्न बनाइएको थियो ! ती करूबहरु माथि इस्राएलका परमप्रभु परमेश्वरको सिंहासन थियो, …

Load More
That is All