अदनमा मानिस र परमेश्वर बीचको सम्बन्ध पारिवारिक थियो । आदमलाई परमेश्वरको छोरा भनिएको छ (लुका ३ः३८), किनभने आदम परमेश्वरको स्वरूप र प्रतिरुपमा सृजिएका थिए, जसरी आदमको छोरा शेत उसको बुबा आदमको प्रतिरुपमा सृजिएका थिए । हिब्रुमा चलाईएको शब्द एउटै हो (हेर्न…